दफा ४५
निर्वाचन अधिकृतले मतगणना गर्नु, गराउनु पर्ने
निर्वाचन अधिकृतले निर्वाचनको मतगणना गर्ने काम आफ्नोप्रत्यक्ष रेखदेख तथा नियन्त्रणमा गर्नु, गराउनु पर्नेछ ।